शनिबार, वैशाख २२
०७:५४

नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' बुटवलमा सुरु

बुधबार, असोज १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान विषयक २ दिने कार्यक्रम आज रुपन्देहीको बुटवलमा सुरु भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको कार्यक्रमको औपचारिक उद्घाटन भएको छ । प्रमुख अतिथि राष्टिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ लि. रुपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचनले कार्यक्रम उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, लुम्बिनी प्रदेशका १२  जिल्ला मध्ये धेरै जिल्लाका जिल्ला सहकारी संघ तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु,नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, प्रारम्भिक साकोसहरुका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु लगायतको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमलाले जानकारी गराउनुभएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र