आईतबार, वैशाख २३
०२:३३

पोखरामा पनि साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु

आईतबार, असोज १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आजै कास्कीको पोखरामा पनि साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु भएको छ । नेफ्स्कूनका सञ्चालक कमला देवी गिरिको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला बचत संघ कास्कीका अध्यक्ष भेषराज बलालले स्वागत गर्नुभएको छ भने नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको छ । कार्यक्रममा स्थानीय सहकारी अभियन्ता तथा विभिन्न सहकारीका प्रतिनिधिहरु सहित १ सय ५० को उपस्थिति रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र