सोमबार, वैशाख २४
०७:१७

 नेपालगञ्जमा ‘प्रतिवेदन लेखन तथा बैठक संचालन क्षमता बिकास अभिवृद्धि तालिम’ सम्पन्न

शुक्रबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ बाँकेको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मिति २०७८ भाद्र ३० र ३१ गते नेपालगञ्जमा आयोजित प्रतिवेदन लेखन तथा बैठक संचालन क्षमता बिकास अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिम समापनमा बोल्दै जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीले बचत संघ बाँकेले सदस्यहरुको मागमा आधारित तालिमहरु मासिक रुपमा संचालन गर्ने कुरा बताउँदै त्यसबाट लाभ लिन अनुरोध गर्नुभयो । तालिममा बाँके जिल्लाका २४ सहकारीकर्मीको उपस्थिति रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको थियो  ।   
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र