शनिबार, वैशाख २२
०८:४३

लमजुङको जनकल्याण साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम बन्दीपुरमा सुरु

बुधबार, भदौ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बन्दीपुर । जनकल्याण साकोस, बेसीशहर, लमजुङका संचालकहरूको क्षमता अभिवृद्धि तालिम CUDCC आजबाट तनहुँको बन्दीपुरमा सुरु भएको छ । भदौ २६ गतेसम्म सञ्चालन हुने तालिममा २४ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ताराराज घलेले गर्नुभएको थियो भने अतिथिमा तालिम प्रशिक्षकहरु नेफ्स्कूनका बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमनराज घिमिरे हुनुहुन्थ्यो । स्वागत मन्तव्य मिलबहादुर गुरूङले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन व्यवस्थापक झमप्रसाद गुरूङले गर्नुभएको थियो । प्रमुख अतिथि तथा अतिथिहरुले ब्यानरमा हस्ताक्षर गरेर तालिम उद्घाटन गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र