शनिबार, वैशाख २२
०३:१९

सुर्खेतको गंगामाला स्वावलम्बन विकास साकोस एक्सेस कार्यक्रममा आबद्ध

बुधबार, भदौ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस कार्यक्रममा आबद्ध भएको छ । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन ब्रान्ड प्राप्त संस्था अब एक्सेसमा आबद्ध भएको हो । एशियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजिकरणमा लागू गरिएको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकिकरण कार्यक्रम हो । २०५५ पुस २ गते स्थापना भएको साकोसमा हाल ६,८,५६ सदस्य छन् भने करिब ४० करोड बराबरको कुल सम्पत्ति रहेको छ । आज साकोसको कार्यालयमा एक्सेस कार्यक्रम सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य एवम् संस्थाका अध्यक्ष यज्ञ प्रसाद ढकाल, संघका बरिष्ठ अधिकृत भरत न्यौपाने र साकोसका प्रमुख कार्यकारी अधिकृत हिरालाल घर्ती उपस्थित हुनुहुन्थ्यो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र