शनिबार, वैशाख २२
१०:४६

ग्रामीण साकोस बर्दघाटको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सौराहामा सुरु

बुधबार, भदौ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासीको वर्दघाट (सुस्ता पश्चिम) स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला आजबाट चितवनको सौराहामा सुरु भएको छ । ३ दिनसम्म चल्ने कार्यशालामा २४ जनाको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष, सल्लाहकार एवम् वर्दघाट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल हुनुहुन्थ्यो भने नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख एवम् सहजकर्ता दुर्गा प्रसाद ढकाल, र अर्का सहजकर्ता संघका तालिम अधिकृत सुमनराज घिमिरे अतिथि रहनुभएको थियो । प्रमुख अतिथि हमालले संस्थाको इतिहास, पहिलो रणनीतिक व्यासायिक योजना महत्त्व , गुणस्तर सुनिश्चितता सम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा सहभागिताको क्षण र सहकारीको महत्वका बारेमा धारणा राख्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र