मंगलबार, वैशाख ११
११:१४

महिला जागरण साकोसको स्थापना दिवसमा रक्तदान

बुधबार, चैत्र २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हेटौंडा । मकवानपुरस्थित महिला जागरण साकोसले २३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हेटौँडाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ३० जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रम महिला जागरण साकोसकी उपाध्यक्ष भगवती घिमिरेको संयोजकत्व तथा मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुब प्रसाद लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । श्री भानु माध्यमिक विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष मानकुमारी पाख्रिनको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र