शुक्रबार, चैत्र १६
०१:५५

बालन: सम्मान र रोजगार 

सोमबार, फागुन २४
saccosaawaj


सरस्वती चौलागाई (सिन्धुपाल्चोक)
उपाध्यक्ष,अष्टाबक्र साकोस काठमाडौं 

क्षमता बढाऊ
सबैलाई जगाउँ 
नैतिक ज्ञान घरघरमा 
नारैन, जय लक्ष्मी सरस्वती । 

सम्मान सब्को गरौं  
श्रममा भर परौं 
रोजगार घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

नारी सोच र दृष्टि 
बदल गराउँ है
दिप जगाइ घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

ंिहंसाको भाव सब
हटाउ सबैबाट 
सहकार्य घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

महिलाहरु उठे 
एकजुट भै जूटे 
सम्बृद्धि घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

अर्थ सबल भए
सीप हातमा गए
उद्यमी घरघरमा 
नारैन,  जय लक्ष्मी, सरस्वती । 

सहकारीमा गई
गरौ थोरै बचत 
उज्यालो घरघरमा
नारैन, जय लक्ष्मी, सरस्वती । 

खाँचो पर्दा ऋण नै 
दिन्छ उद्यम गर्न
इच्छाशक्ति घरघरमा 
नारैन, जय लक्ष्मी, सरस्वती । 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ