मंगलबार, वैशाख ११
०४:४७

सहकारी र नारी

सोमबार, फागुन २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj


सुधा बाँस्कोटा ढकाल
काठमाडौं

 

नारीको दुःखको साथी सहकारी बन्यो यहाँ
सहकारी हुँदा साथी ! रहन्थ्यो दुख पो् कहाँ ।

हो कस्तो मेल यो नौलो नारी र सहकारिको
दुःख पिडा अभावैको सबै घाउ हुने निको ।

रोजगारी बढाको छ बेरोज्गारी घट्यो सबै
सहकारी त देशैमा उन्नतीमा डट्यो सँधै ।

नौलो यो मार्ग हो हेर विकास पथ खोलने
प्रगति तर्फ लम्केर समृद्दीतर्फ दौडने ।

देशको अर्थतन्त्रैको बलियो मेरुदण्ड यो
सहकारी बने देश बन्छ यो सत्य तथ्य हो ।

बढायो सहकारीले उच्च उद्यमशीलता
बढायो आत्मबिश्वासै बढायो हेर धिरता ।

समृद्दीको नयाँ बाटो देखाको यसले त हो
उन्नतिको मिठो लक्ष्य देखाउने यही न हो ।

बन्नेछ जिन्दगी राम्रो सहकारी बिकासले
हुँदैछ देश यो झल्मल यसको नै प्रकाशले । 


समाप्त


 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ