बुधबार, वैशाख १२
०५:१४

छिन्नमस्ता महिला साकोस को संस्थागत विकास तालिम सम्पन्न

सोमबार, फागुन ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । चाँगुनारायणस्थित छिन्नमस्ता महिला साकोसको संस्थागत विकास तालिम नगरकोटको मेरिगोल्डमा हिजो सम्पन्न भएको छ । माघ ३० देखि फागुन २ गतेसम्म सञ्चालित उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सिना र कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष देवका श्रेष्ठ लगायत सहभागी प्रतिनिधिहरुले तालिम साकोस सञ्चालनको लागि निकै महत्वपूर्ण भएको र अबका दिनमा संस्था सञ्चालनमा र व्यक्तित्व विमासमा सहजता ल्याउने  बताउँदै तालिममा सिकेका कुरा संस्थामा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र