शनिबार, वैशाख ८
०६:३६

पूर्वका पाँच साकोसबीच एकीकरण 

शुक्रबार, माघ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पूर्वका ५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबीच आज औपचारिक रुपमा एकिकरण भएको छ । फडानी साकोस, जनचाहना साकोस, गोदावरी साकोस, खैरेनि साकोस र धोबी साकोस बिच एकीकरण भई जनचाहना साकोस कायम गरि मिति २०७७ माघ ११ अर्थात् पर्सि आइतबारबाट एकीकृत कारोबार गरिने सहमति भएको छ । एकीकृत संस्थाले आज प्रदेश नं १ को प्रदेश सहकारी रजिष्ट्रार कार्यालय इटहरी सुनसरीबाट एकिकरण प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र