बुधबार, वैशाख १२
०१:४३

निक्षेप सुरक्षण कोष सम्बन्धमा हेटौडामा परामर्श कार्यशाला गोष्ठी सम्पन्न 

बिहीबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । नेफ्स्कूनको आयोजना तथा अन्तराष्ट्रिय श्रम सगंठन नेपालको सहयोगमा सहकारी ऐन २०७४ को दफा १०१ को बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था सम्बन्धमा मस्यौदा कार्यविधि निर्माणको सिलसिलामा सरोकारवालाहरुसगँ परामर्श कार्यशाला गोष्ठि मकवानपुरको हेटौडामा आज सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासघंका सञ्चालक, केन्द्रिय दुग्ध सहकारी सघंको अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी सघंको अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख अतिथियमा सम्पन्न कार्यक्रमा सहकारी अभियन्ता बद्री लम्साल, मकवानपुर जिल्ला वचत सघंकी अध्यक्ष कल्पना श्रेष्ठ, नेफ्स्कून महिला सशक्तिकरण केन्द्रिय उपसमिति सदस्य विष्णुमाया लामा, नेफ्स्कून मकवानपुर फिल्ड व्यवस्थापन उसमिति सदस्यहरु विजय बहादुर बस्नेत, राजेन्द्र पौडेल, कुमारी श्रेष्ठ, शर्मिला श्रेष्ठ तथा मकवानपुर क्षेत्रका विभिन्न साकोसका पदाधिकारी तथा व्यवस्थापनको उपस्थिति थियो । सहकारी विज्ञ एवम् पूर्व सहकारी रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले उक्त विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक सदस्य विद्या कोइरालाले गर्नु भएको थियोे । कार्यक्रम सञ्चालन नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नु भएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र