बिहीबार, वैशाख ६
०८:५५

बागमती प्रदेशद्वारा सहकारी मापदण्ड २०७७ जारी

बिहीबार, कात्तिक २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेशले सहकारी संघ संस्था दर्ता सञ्चालन, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड २०७७ जारी गरेको छ । प्रदेश सहकारी ऐन २०७६ को दफा १ सय २८ को अधिकार प्रयोग गरी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मापदण्ड जारी गरेको हो । प्रदेश मन्त्रालयले गत भदौं २९ गते स्वीकृत स्वीकृत गरेको मापदण्ड २०७७ असोज १ गतेबाट लागू हुने जनाइएको छ । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र