शुक्रबार, चैत्र १६
०३:४९

सहकारीकर्मीहरुका लागि सदस्य सक्षमता विकास तालिम सञ्चालन

आईतबार, जेठ ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । राप्ती नगरपालिकामा सहकारी सदस्य सक्षमता विकास तालिम सञ्चालन गरिएको छ । समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि. र युग कल्याण बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा सम्पन्न तालिममा दुवै साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

जेष्ठ ५ र ६ गते सञ्चालित तालिम समाज कल्याण साकोसका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता र राप्ती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेतीको प्रमुख आतिथ्यतामा भएको थियो ।

 कार्यक्रममा युग कल्याणकारी साकोसका अध्यक्ष भिमानन्द पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो ।

 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण