शनिबार, वैशाख ८
०६:३४

सहकारी मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त 

शुक्रबार, चैत्र १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज, शुक्रबार मन्त्रीपरिषद्को विस्तार गर्दै विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँड सँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठलाई दिनुभएको हो । नवनियुक्त मन्त्री श्रेष्ठले आजै पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो । 

मन्त्री श्रेष्ठ कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र