शुक्रबार, वैशाख १४
०४:१४

‘सहकारी अभियान सरकारी हस्तक्षेप नभई स्वनियमनमा चल्नुपर्छ’  

आईतबार, असोज २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकको सहकारी अभियानमा सरकारी हस्तक्षेप अस्वीकार्य बताउँदै स्वतन्त्रता र स्वनियमनको विश्वव्यापी मान्यताबाट यो क्षेत्र अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो । सरकार अभियान–सहयोगी बन्नुपर्नेमा असमयमा असान्दर्भिक सूचना र निर्देशनहरु जारी गर्ने पछिल्लो गतिविधि प्रति उहाँले कटाक्ष समेत गर्नुभयो ।
यसैबीच, उपाध्यक्ष पोखरेलले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको अभिभावक निकाय नेफ्स्कूनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसले अघि बढाएका गुणस्तर सुनिश्चिता प्रमाणीकरणका कार्यक्रमहरुलाई सरकार र अभियान दुबैले पूर्णतः सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ । उपाध्यक्ष पोखरेलसँग नेपालको सहकारी अभियान, बचत तथा ऋण सहकारी अभियान, सरकार र अभियानको सम्बन्ध, कोभिड र यसपछिको सहकारीको दिशा आदि समेटिएर गरिएको विस्तृत भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।
 

saccosaawaj media

ऋण संघ ऐन (Credit Union Act) को आवश्यकता

सोमबार, साउन ५

निवर्तमान अध्यक्ष, नेफ्स्कून

saccosaawaj media

सहकारी मर्जरका लागि उत्प्रेरित नभए सरकार दबाब दिन बाध्य हुने

सोमबार, साउन ५

डा. टोकराज पाण्डे रजिष्ट्रार, सहकारी विभाग

saccosaawaj media

दिगो विकास लक्ष्य र सहकारी

सोमबार, साउन ५

दिगो विकास लक्ष्य र सहकारी