शुक्रबार, वैशाख ७
०४:२४

झझल्को बचत तथा ऋण सहकारीमा प्रमुख व्यवस्थापक माग

बुधबार, पुस ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारी संस्थामा प्रमुख व्यवस्थापक पदका लागि कर्मचारी माग भएको छ । 

प्रक्षेपण दैनिकमा पौष ५ गते मंगलबार साकोसले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी प्रमुख व्यवस्थापकका लागि आवेदन खुल्ला गरेको हो । 

व्यवस्थापन विषयमा स्नातकोत्तर उत्र्तीण गरेको वा व्यवस्थापनमा स्नातक गरी सहकारी/बैंक तथा वित्तीय संस्थामा ५ बर्ष काम गरेको अनुभव प्राप्त व्यक्तिले पौष १९ गतेभित्र संस्थाको खरिपाटीस्थित कार्यालयमा वा संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने उल्लेख गरेको छ । 

दरखास्त शुल्क एक हजार २५ रुपैंया लाग्ने सूचना मार्फत जानकारी गराइएको छ भने आवश्यक कागजात तथा प्रक्रियाहरु तल उल्लेखित सूचनामा तोकिएको छ ।  


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?