बुधबार, वैशाख १२
०९:३८

नेफ्स्कूनको ३१औं बार्षिक साधारणसभा सम्बन्धी सूचना 

मंगलबार, कात्तिक २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले ३१औं बार्षिक साधारणसभा सम्बन्धी सूचना प्रकाशित गरेको छ । बार्षिक साधारणसभा यही मिति २०७९ पौष ८ गते सञ्चालन हुन गइरहेको जानकारी कार्तिक २९ गते, मंगलबार प्रकाशित सूचना मार्फत आबद्ध सदस्य संघ संस्थाहरुलाई गराइएको र साधारणसभा सम्बन्धी औपचारिक पत्र आबद्ध सबै संघ संस्थाहरुलाई आजकै मितिमा पत्राचार गरिएको समेत संघले जनाएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?