शनिबार, वैशाख ८
०२:१९

सहकारी संघ संस्थालाई निर्वाचन अवधिसम्म साधारणसभा नगर्न बागमती प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन

सोमबार, कात्तिक २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बागमती प्रदेश सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडाले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन २०७९ को आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेश भित्रका सहकारी संघ संस्थाहरुले साधारणसभा नगर्न नगराउन सूचित गरेको छ । 

प्रदेश भित्रका कतिपय सहकारीले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरुलाई आमन्त्रण गरी कार्यक्रम गर्ने गरेको बुभिएकोले निर्वाचन आचारसंहिताको उलंघन हुने गरि सो कार्य नगर्न सहकारी संघ संस्थाहरुलाई निर्देशित गरेको हो ।
 
बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीद्वारा आज हस्ताक्षर सहितको सूचना सम्प्रेषित गर्दै निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनको मिति सम्म कुनै पनि सहकारी संघ संस्थाले साधारणसभा नगर्न नगराउन निर्देशन जारी गरिएको हो । 
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?