शुक्रबार, वैशाख १४
१२:४७

घोराहीस्थित हाम्रो नोवेल साकोस कर्ब्स कार्यक्रममा आबद्ध

बुधबार, कात्तिक १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । दाङको घोराहीमा रहेको हाम्रो नोवेल बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । 

साकोसको कार्यालयमा आज आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष सुस्मा कुमारी रेग्मी र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत पवनजंग मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा साकोसका कोषाध्यक्ष द्रोणराज भण्डारी, लेखा सुपरिवेक्षण समितिकी सदस्य निर्मला न्यौपाने, सहायक व्यवस्थापक रुक्सा गुप्ता  र नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज बिष्णु जोशी उपस्थित हुनुहुन्थ्यो । 

२०६५ असार १९ गते स्थापना भएको हाम्रो नोवेल साकोसमा ८ सय ७ जना शेयर सदस्य छन् भने साकोसको कुँल पुँजी ५ करोड ७१ लाख रुपैयाँ रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र