शनिबार, वैशाख ८
०६:२५

जेष्ट आइडियोलोजीको १३औं बार्षिक साधारणसभा, हेम कार्कीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन

शुक्रबार, भदौ ३१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । न्यूरोडस्थित जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारणसभा आज, भाद्र ३१ गते सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

साधारणसभाले हेमबहादुर कार्कीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरेको छ । 

समितिको अध्यक्षमा हेमबहादुर कार्की, उपाध्यक्षमा कृष्णप्रसाद थपलिया, सचिवमा बावुराम आचार्य, कोषाध्यक्षमा पुरुषोत्तम हुमागाई सर्व सम्मत चयन हुनुभएको छ । त्यसैगरी सञ्चालकमा जयराम सिग्देल, रामकुमार पण्डित र अमृता पन्थी आचार्य चयन हुनुभएको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा मोहनबहादुर बुढाथोकी र सदस्यहरुमा कुसुम श्रेष्ठ र शंकरमणि नेपाल चयन हुनुभएको छ ।

नवनिर्वाचित सञ्चालक समितिलाई हार्दिक बधाई तथा शुभकामना ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र