बिहीबार, वैशाख १३
०५:२५

धर्मस्थली साकोसको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न

सोमबार, साउन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखरा महागरपालिका वडा नं. ५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. ले नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि.(नेफस्कून) को प्राविधिक सहयोगमा रणनीतिक व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । श्रावण ६ देखि ८ गतेसम्म सञ्चालित रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशालामा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप–समितिका संयोजक तथा सदस्य र व्यवस्थापन तर्फका उच्च कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साकोसका अध्यक्ष नारायण प्रसाद गौतमले कार्यशालाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । तीन दिवसीय कार्यशाला सहजीकरण नेफस्कूनका कार्यक्रम अधिकृत सुर्य प्रसाद तिमिल्सीना र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । साकोसका प्रबन्धक कृष्ण प्रसाद पराजुलीले सहभगीहरुलाई स्वागत गर्नुभएको थियो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण