बिहीबार, चैत्र १५
०३:१०

साकोसद्वारा सहकारी अध्ययन अवलोकन भ्रमण 

बिहीबार, चैत्र २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम काठमाडौ दोश्रो समुहका १० वटा सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुले काभ्रेका दुई वटा बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुबेदीको संयोजकत्वमा पनौती स्थित ज्योती मिर्मिरे सामुदायिक साकोस र बनेपा स्थित चण्डेश्वरी साकोसमा अबलोकन भ्रमण तथा अन्तरक्रिया गरेका थिए । 

भ्रमणमा काठमाडौं कर्ब्स दोस्रो समुहमा आबद्ध चिनारी, तरकारी फलफूल, आदर्श भृकुटी महिला, जोरपाटी, रिजु, बालकुमारी, शारदामाई, हाम्रो दहचोक, जयन्ती र कम्पास साकोसका सञ्चालक समिति र व्यवस्थापकहरु सहभागी हुनुहुन्थ्यो । 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण