शुक्रबार, चैत्र १६
०८:५५

आइसीए–एपीको नयाँ सञ्चालक समिति

शुक्रबार, माघ ७
एजेन्सी
saccosaawaj

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को एसिया प्रशान्त क्षेत्रीय निकाय आइसीए एपीको ११ सदस्यीय नवनिर्वाचित सञ्चालक समिति । उक्त समितिमा नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल पनि सदस्य निर्वाचित हुनुभएको थियो । छिमेकी मुलुक भारत पहिलो पटक आइसीए एपीको अध्यक्ष निर्वाचित भएको हो । दक्षिण कोरियाली राजधानी सोलमा गत डिसेम्बर १ देखि ३ सम्म आयोजित ३३ औं विश्व सहकारी सम्मेलनको दौरान सम्पन्न आइसीए एपीको १५ औं साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको थियो ।


saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।