शुक्रबार, चैत्र १६
०८:४९

सेयर लाभांश रकम प्रविष्टि गरिएको सम्बन्धी सूचना 

आईतबार, पुस २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आ.व. २०७७/०७८ को सेयर लाभांश रकम सदस्य संघ संस्थाहरुको संघमा रहेको सेयर लाभांश बचत खातामा जम्मा गरेको जनाएको छ ।  संघको ३० औं बार्षिक साधारणसभाले गत आ.ब.को सेयर लाभांश १४ प्रतिशतका दरले पारित गरेको थियो । उक्त रकम सदस्य संघ संस्थाहरुको खातामा प्रविष्टि गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरेको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?