शुक्रबार, वैशाख १४
०१:०१

ठेचो महिला जागरण साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु

शुक्रबार, पुस २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ललितपुरको गोदावरी न.पा.–१२ ठेचोस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) हिजोदेखि धुलिखेल तालिम केन्द्रमा सुरु भएको छ । 

तालिमको उद्घाटन साकोसकी अध्यक्ष लक्ष्मी तारा डंगोलले गर्नुभएको थियो । तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सरसफाई उपसमिति र कर्मचारीहरुसमेत गरी २० जनाको सहभागिता छ । पुस २२ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ । 

 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण