शुक्रबार, चैत्र १६
०३:२५

ललितपुरको गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

शुक्रबार, मंसीर १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । ललितपुरको लगनखेल-५ स्थित गतिशील साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरीकरणसम्बन्धी पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम हो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कून ललितपुर फिल्ड कार्यालय इन्चार्ज दिनेश गौतमतथा साकोसका तर्फबाट अध्यक्ष डा.बलराम पाठक, उपाध्यक्ष विकास बहादुर थापा, सचिव रामकाजी पौडेल र कोषाध्यक्ष तिर्थ प्रसाद पोखरेलको रोहवरमा आज नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने तथा साकोसका तर्फबाट व्यवस्थापक विणाकुमारी अमात्यले प्रोबेसन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

२०५७ सालमा स्थापित गतिशील साकोसमा हाल ५९०० सदस्य छन् भने २ अर्ब ६८ करोड बढीको वासलात रहेको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र