शुक्रबार, वैशाख १४
०४:१५

सहकारी गजल

सोमबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

गिता तिवारी
बुद्ध साकोस, पोखरा

 

हामी सबैको साझा चौतारी हो सहकारी ।
दुःख सुखसँगै बाढ्ने दौतरी हो सहकारी ।।

 

कमाई हुँदा बचत गर्ने चाहिने बेला कर्जा लिने ।
ऐचोपैचो अर्मपर्मको भकारी हो सहकारी ।।

 

तेह्र सालमा जन्मभई देशभरि फैलिएको ।
पैसालाई जतन गर्ने ढुकुटी हो सहकारी ।।

 

उद्यम व्यापार वृद्धि गर्न ठूलो देन छ यसको ।
थोपा थोपा जम्मा गर्ने टोकरी हो सहकारी ।।

 

छरिएको पुँजीलाई गाउँ गाउँमा पुर्याएर ।
अन्धकारमा दीप बाल्ने जुनकीरी हो सहकारी ।।


(माथिको गजल नेफ्स्कूनले पोखरामा आयोजना गरेको ‘साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान’ कार्यक्रमको दोस्रो तथा अन्तिम दिन आज तिवारीले वाचन गर्नुभएको हो ।)

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’