बिहीबार, वैशाख १३
११:२४

गण्डकी प्रदेशका साकोस अभियन्ता र कर्मीहरुसँग नेफ्स्कून (तस्बिरहरु)

सोमबार, असोज ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गण्डकी प्रदेशका साकोस अभियन्ताहरु र कर्मीहरुसँग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सञ्चालक समिति र व्यवस्थापन । साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम अन्तर्गत हिजो पोखरामा लिइएको सामूहिक तस्बिर । २ दिने कार्यक्रमको पहिलो दिन हिजो प्रदेश अन्तर्गत ९ जिल्लाका १ सय ५० सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको नेफ्स्कून पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदीले साकोस आवाजलाई जानकारी गराउनुभयो । आज बिहानबाटै समूहगत छलफल जारी रहेको छ । आजको छलफल तथा सुझाव संकलन कार्यक्रममा १ सय भन्दा बढी प्रदेशभित्रका साकोसकर्मीहरुको सहभागिता रहेको सुवेदीले बताउनुभयो । 

तस्बिरहरु सौजन्यः गणेश श्रेष्ठ

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र