शनिबार, वैशाख ८
१२:२९

बागमती प्रदेश बचत संघको प्रथम स्थापना दिवस

बुधबार, साउन १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कून) ले आज विशेष कार्यक्रमका बीच प्रथम स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल  र अन्य अतिथिहरुमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषाध्य दीपक पनेरू, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईं, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत सहकारीकर्मीहरु उपस्थित हुनुहुन्थ्यो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र