संघले माघ ७ गते ४ हजार ४ सय ६४ आबद्ध सदस्य संघ संस्थाहरुको शेयर लाभांश र संरक्षित पूँजी फिर्ता वापतको रकम सदस्यको खातामा प्रविष्टि गरिएको जनाएको छ ।
चन्द्रागिरि साकोसमा कर्मचारी माग
चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा रहेको झझल्को बचत तथा ऋण सहकारी संस्थामा प्रमुख व्यवस्थापक पदका लागि कर्मचारी माग भएको छ ।
कर्मचारी आवश्यकता सम्बन्धी उल्लेखित सूचना आजको कारोबार दैनिकमा प्रकाशित छ ।