शुक्रबार, वैशाख ७
०७:२६

विचार

‘अर्थपूर्ण सहभागिता र गुणात्मक सिकाईको अपेक्षा छ

saccosaawaj media
बुधबार, जेठ १८

औपचारिकतालाई कम गरेर गुणात्मक र उच्च गुणस्तरको सिकाई अभ्यासलाई निरन्तरता दिँदै जानसक्नुपर्छ ।

‘ऋणमागको आधारमा थप लगानी गर्न सक्ने अवस्था छैन’

saccosaawaj media
बुधबार, जेठ ११

आवधिक बचतको समयावधि सकिन लागेका सदस्यहरुलाई एक दुई हप्ता पहिल्यै टेलिफोन तथा प्रत्यक्ष भेटघाट गरी आवधिक बचत बाहिर जानबाट रोक्नसकिन्छ ।

साकोसमा तरलता संकट न्यूनीकरणका रणनीतिहरू

saccosaawaj media
सोमबार, जेठ ९

तरलता बढि र कम हुनु भनेको दुवै संस्थाको लागि जोखिमको स्थिती हो उक्त तरलता जोखिम निमिट्यान्न पार्न त सकिदैन तर पनि यसलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ ।

नेपालको सहकारी क्षेत्रका समसामयिक मुद्दाहरू

saccosaawaj media
मंगलबार, वैशाख २७

सहकारी क्षेत्र सुशासनका दृष्टिकोणले अत्यन्त कमजोर मानिँदै आएकोले यस क्षेत्रको विवेकशील नियमन र प्रभावकारी सुपरिवेक्षण सम्बन्धी चूनौती सामना गर्न केन्द्रीय बैंक वा सो सरहको एक वलियो, पेशेवर र सक्षम सहकारी प्राधिकरणको आवश्यकता छ ।

युगको गन्तव्य :  वि. स. २१०० सम्ममा वित्तीय सहकारी अभियानका...

saccosaawaj media
बुधबार, वैशाख २१

संस्थाको वृद्धि र विकासका लागि वित्तीय सहकारी संस्थाहरु समुदायमा आधारित र सदस्य केन्द्रित भई वित्तीय समाधानको लागि विधि, नीति र प्रविधिको अभ्यासले जीवनस्तर विकास गर्दछन । 

वित्तीय स्थिरताका लागि तरलता व्यवस्थापन

saccosaawaj media
बुधबार, वैशाख १४

सहकारी संस्थालाई वित्तीय रुपमा स्थिरता कायम राख्न तरलता ब्यवस्थापन गर्नु अति चुनौतिपूर्ण कार्य छ ।