शुक्रबार, वैशाख ७
११:५१

विचार

‘उद्यमशिलताको क्रान्ति हामीबाटै सम्भव छ’

saccosaawaj media
शुक्रबार, भदौ ४

राष्ट्रिय युवा परिषद् र नेफ्स्कून बीचको सहकार्यबाट सानो आकारमा युवा उद्यमशिलता विकास कार्यक्रमको आरम्भ भएको छ । सहकारी, नेफ्स्कून र युवा परिषद्को साझा कार्यक्रम जुन रुपमा अगाडि बढेको छ, त्यो नेफ्स्कूनले कुनै लाभ लिने उद्देश्यका साथ नभएर एउटा सामाजिक योगदानको  हिसावले शुद्ध भावका साथ कार्यक्रम अगाडि बढाएको हो ।

साकोसको वित्तीय व्यवस्थापन: सुरक्षा र दिगोपनको आधार

saccosaawaj media
बिहीबार, भदौ ३

वित्तीय सहकारीहरुको मूख्य कार्य वचतलाई अति सुरक्षित ढंगबाट ऋणमा परिचालन गर्नु हो । वित्तको व्यवस्थापन एउटा प्राविधिक विषय भएकोले यसको लागि विशेष ज्ञान, सीप र क्षमताको आवश्यकता पर्दछ । वित्तीय सहकारीहरुले आफ्ना सदस्यहरुबाट संकलन गरेको वचत र सेयरको रकमका साथै संस्थाका कोषहरुलाई होशियारीपूर्वक निश्चित मापदण्डको कडाईका साथ पालना गरेर व्यवस्थापन गर्ने हो भने समस्या आउँदैन ।

‘एक सदस्य एक सहकारी’ भर्सेज् कर्जा सूचना केन्द्र 

saccosaawaj media
सोमबार, साउन ४

ऐन कै दफा ८० अनुसार कालो सूचीको ब्यबस्था, दफा ८१ बमोजिम कर्जा सूचना केन्द्र र दफा ८२ बमोजिम कर्जा असुली न्यायाधिकरण गठन गरेमा सहकारी अभियानमा दोहोरा सदस्यता कुनै समस्या वा चुनौती नभई अवसर बन्न पुग्दछ ।

आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका

saccosaawaj media
आईतबार, साउन ३

सहकारिताले समाजमा मिलेर बस्न सिकाउँछ । यसले बचत गर्ने बानी विकास गराउँदछ ।

सहकारी बचत्

saccosaawaj media
आईतबार, साउन ३

बुडोल सामुदायिक साकोसले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता ।

स्थिरीकरण कोष साकोस अभियानको रक्षा कवच

saccosaawaj media
बुधबार, असार ३०

सहभागी संस्थाको तरलता कायम राख्न सम्बन्धित सहभागी संस्थाको योगदानको दश गुणा वा कोषको जम्मा स्रोतको दश प्रतिशत वा कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको बीस प्रतिशत वा निर्धारित सापटी आवश्यकताको १०० प्रतिशत रकमको सीमामा जुन घटी हुन्छ सोसम्म कोषबाट सापटी दिन सकिने । तरलता सापटी सहभागी संस्थाको नगद प्रवाहअनुसार छ महिनासम्मको लागि हुने तर, कोष सञ्चालन समितिले आवश्यक देखेमा तरलता सापटीको अवधि अर्को तीन महिनासम्म थप गर्न सक्नेछ ।