शुक्रबार, वैशाख ७
०९:१७

विचार

संस्था–सदस्यबीच अर्थपूर्ण सम्बन्धका आधारहरू

saccosaawaj media
शुक्रबार, माघ १४

सहकारी संघ संस्थाहरुले अन्य संघ संस्थाहरुसँग आफूलाई प्रतिस्पर्धा गराउँदा गुणस्तरीय वस्तु र स्तरीय सेवा कै आधारमा आफूलाई प्रतिस्पर्धात्मक रुपमा उभ्याउँछन् । सदस्यहरुलाई गुणस्तरीय बस्तु तथा सेवा प्रदान गरेर सन्तुष्ट राख्ने काम गर्छन् । गुणस्तरीय बस्तु तथा सेवाले संस्थाको असल छवि निर्माणमा सहयोग पुग्छ ।

सहकारी कर्मचारीहरुको अवस्था, दक्षता र अपेक्षा

saccosaawaj media
मंगलबार, माघ ११

कर्मचारीले सधैँ ध्यान दिनु पर्ने कुरा के हो भने काम प्रतिको जिम्मेवारी । निष्ठापूवर्क काम गर्ने कर्मचारीले सेवा र सुविधाको अपेक्षा गर्नु स्वभाविक हो । योग्य तथा सन्तुष्ट कर्मचारी भएमा मात्र संस्थाको विकास सम्भव छ भन्ने बुझ्नु पर्छ ।

सहकारी संस्था एकीकरणका : आवश्यकता तथा प्रकृयाहरू 

saccosaawaj media
सोमबार, पुस ५

स–साना सहकारी संस्थाहरू एकीकरण गर्दा संस्था सञ्चालनको लागि खर्च कटौती हुने, संस्थाको व्यवसाय सञ्चालनको लागि आवश्यक पूँजीको व्यवस्थापन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने हुनाले संस्थालाई दीगो तथा प्रभावकारीरूपमा  सञ्चालन गर्न सकिन्छ ।

तरलता व्यवस्थापन रणनीति 

saccosaawaj media
बिहीबार, मंसीर २३

संस्थामा वित्तीय आपूर्ति र मागको श्रृङ्खलामा रोकावटको असर, संस्थामा आपूर्तिमा रोकावट हुन्छ र मागमा चाहिं  वृद्धि भई राख्छ भने त्यस बेला तरलता प्रभावित हुन्छ । तरलतामा दबाव हुनु भनेको तरलता घट्दै जानु हो ।

डिजिटल सेवामा अघि बढ्दै सहकारी      

saccosaawaj media
मंगलबार, मंसीर २१

भर्खरै सम्पन्न भएको विश्व ऋण परिषद (WOCCU) को एक सम्मेलनमा बचत तथा ऋण सहकारी संस्थाहरु(Credit Unions) मा डिजिटल रुपान्तरको विषय उजागर भएको थियो । विश्व परिवेश संगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषय महत्वका साथ लिईन थालिएको छ ।

नेफ्स्कून के हो ? सुदूरपश्चिममा यसको अवस्था के छ ?

saccosaawaj media
आईतबार, मंसीर १९

आवद्धता र सक्रियतालाई आधार बनाउने हो भने हामी प्रदेशभरी ५० प्रतिशत भन्दा बढी नै छौं । कञ्चनपुर र डडेल्धुरामा फिल्ड कार्यालय र धनगढीमा एउटा सेवा कार्यालय गरी नेफ्स्कूनका प्रदेश भरि जम्मा ३ वटा कार्यकालहरु छन् ।