बुधबार, वैशाख १२
०८:२३

विचार

लैंङ्गिक मुलप्रवाहिकरण र महिला सशक्तिकरणः एक चर्चा

saccosaawaj media
मंगलबार, फागुन २४

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला हक, अधिकार, समानता सशक्तिकरण आदिका पक्षमा विभिन्न समयमा मुखरित स्वरहरुलाई थप सशक्त रुपमा विश्वसामु प्रस्तुत गर्ने औपचारिक दिन ।

स्थानीय तहबाटै सहकारीहरु माथि उठ्नुपर्छ 

saccosaawaj media
बुधबार, फागुन ११

मेरो घरमा आगो निभ्दा तपाईको घरमा अगुल्टो लिन जानुपर्दैन भने कसरी कमन बन्ड स्थापित हुन्छ ?

सहकारीमा संरक्षित पुँजी फिर्ता कोषको महत्व र वितरण तरिका

saccosaawaj media
सोमबार, फागुन ९

रोचडेलीहरूले प्रारम्भमा सञ्चालनमा ल्याएको सहकारी उपभोक्ता भण्डारबाट हुने आयलाई शेयरको अनुपातमा असीमित लाभांश दिने नियम बनाएका थिए ।

बैंकिङ क्षेत्रको तरलता र सहकारी क्षेत्रमा पर्नसक्ने प्रभाव

saccosaawaj media
सोमबार, फागुन ९

बचतको तुलनामा कर्जा प्रवाह अत्याधिक भएको र वित्तीय प्रणालीमा नयाँ पुँजी नआएका कारण अहिलेको तरलताको समस्या उत्पन्न भएको हो ।

सहकारी संस्थामा तरलताको विषय

saccosaawaj media
मंगलबार, माघ २५

लाखौँ सदस्य र अवौँ रुपैयाँको वासलात भएका थुप्रै सहकारी संस्था नेपालमा भई सकेका छन । सदस्यबाटै संकलन भएर सदस्यलाई नै लगानी हुने हुँदा राज्यले राम्रो सँग अनुगमन गर्ने हो भने बैंकलाई जस्तो तरलताको संकट सहकारीलाई पर्नै नपर्ने हो ।

सहकारीमा रजिष्ट्रार नै ‘अल इन अल’ हो

saccosaawaj media
सोमबार, माघ २४

अहिलेको रजिष्ट्रार सक्षम र 'केही गरौं' भन्ने खालको हुनुहुन्छ । उहाँ 'स्मार्ट' हुनुहुन्छ ।