मंगलबार, साउन २४
०१:३९

समाचार

मुकुन्दपुर साकोस स्तरीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध

saccosaawaj media
बुधबार, साउन १८

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिइएको साकोसका सचिव देवकोटाले बताउनुभयो ।

वालिङ नगरपालिकामा सञ्चालित सहकारीहरुको अवस्था विश्लेषण साथै सचेतीकरण कार्यक्रम सम्पन्न 

saccosaawaj media
बुधबार, साउन १८

आधारशिला कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाका सहकारीहरुमा घरदैलो साथै साक्षात्कार गरी जागरणको प्राथमिक चरणको काम सम्पन्न गरेको हो । 

नेफ्स्कूनद्वारा बनेपामा कोपोमिस तालिम सञ्चालन 

saccosaawaj media
मंगलबार, साउन १७

नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको छ ।

सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल

saccosaawaj media
मंगलबार, साउन १७

सहकारीको वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ । 

ललितपुरमा साकोस प्रतिनिधिहरुका लागि कर योजना तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, साउन १७

तालिममा १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो । 

भक्तपुर जिल्ला बचत संघको चार वर्षीय व्यावसायिक योजना निर्माणः ५०...

saccosaawaj media
मंगलबार, साउन १७

२०२ वटा सदस्य संस्था आबद्ध भक्तपुर बचत संघले सदस्यहरुलाई दिँदै आएको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर प्रयोगमा ल्याइएको जनाएको छ ।