प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिइएको साकोसका सचिव देवकोटाले बताउनुभयो ।
आधारशिला कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाका सहकारीहरुमा घरदैलो साथै साक्षात्कार गरी जागरणको प्राथमिक चरणको काम सम्पन्न गरेको हो ।
नेफ्स्कूनले स्तरीकरणका कार्यक्रम मार्फत सुशासित, सुदृढ र सबल सहकारी निर्माणमा जोड दिएको छ ।
सहकारीको वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ ।
तालिममा १९ जना महिला र ८ जना पुरुष सहित २७ जनाको सहभागिता रहेको थियो ।
२०२ वटा सदस्य संस्था आबद्ध भक्तपुर बचत संघले सदस्यहरुलाई दिँदै आएको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ सफ्टवेयर प्रयोगमा ल्याइएको जनाएको छ ।