आईतबार, मंसीर २४
१२:५८

समाचार

सहकारी शिक्षाका माध्यमबाटै सुशासन, दिगोपना र संस्थागत वृद्धि सम्भवः बरिष्ठ...

saccosaawaj media
बिहीबार, असोज २२

बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “सहकारी शिक्षाका माध्यमबाटै सुशासन, दिगोपना र संस्थागत वृद्धि सम्भव हुन्छ भन्नेमा कुनै दुइमत छैन ।”

सुदूरपश्चिम प्रदेशस्तरीय ''महामारीमा साधारण सभा सञ्चलन'' सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न 

saccosaawaj media
बिहीबार, असोज २२

कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले शुभकामना सहित मार्गनिर्देशनात्मक मन्तव्य राख्नुभएको थियो भने सञ्चालक जोशीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा तयार सहकारीको २५ वर्षे रणनीतिक मस्यौदाका...

saccosaawaj media
बुधबार, असोज २१

 हाल रहेका सहकारीको संख्यालाई आगामी २५ वर्षमा दुई तिहाइले घटाई करिब १५,००० को संख्या कायम गर्ने । यस प्रतिवेदनको प्रक्षेपण अनुसार आगामी ५ वर्षमा गरिबी निवारण कोष अन्तर्गत रहेका करिब ३२००० सामुदायिक संस्था लगायत मर्जरको नीति कार्यान्वयनमा जाने हुँदा सो अवधिमा सहकारीको संख्या केही बढ्ने भएतापनि तत्पश्चात्का वर्षहरूमा सहकारीको संख्या घट्ने अनुमान गरिएको छ । 

सहकारी क्षेत्र बाधक ऐनहरु संशोधन गरेर अघि बढ्ने मन्त्री अर्यालको...

saccosaawaj media
बुधबार, असोज २१

राष्ट्रिय सहकारी विकास बोर्डले निर्माण गरेको सहकारी सम्बन्धी २५ वर्षे रणनीतिक योजनाको मस्यौदा आज मन्त्रालयमा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढीकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको जानकारी गराउनुभयो ।

पूर्वका साकोसहरु लक्षित अन्तरलगानी प्रवर्धन अभिमुखीकरण कार्यक्रम सम्पन्न

saccosaawaj media
बुधबार, असोज २१

भर्चुअल रुपमा हिजो सम्पन्न उक्त कार्यक्रममा विभिन्न साकोसका अध्यक्ष पदाधिकारी र व्यवस्थापकहरु गरी करिब ६५ जनाको सहभागिता थियो ।

बीसीपी तालिम कार्यक्रमको औपचारिक प्रमाणीकरण सम्पन्न

saccosaawaj media
सोमबार, असोज १९

चितवन जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसहरूका लागि  भदौ २६ गतेदेखि २८ सम्म बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण सम्पन्न गरेका थिए । आज उक्त तालिम कार्यक्रको औपचारिक  प्रमाणिकरण कार्यक्रम आज रहेको थियो ।