करिब डेढ दशक नेफ्स्कूनको नेतृत्वमा रहेर बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा अहोरात्र खटिनुभएका प्रधानाङ्ग सहकारी अभियानको जीवन्त इतिहास हुनुहुन्छ ।
तालिम भाद्र २१ देखि २४ गतेसम्म चल्नेछ ।
कार्यक्रममा सम्बोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कूनले बर्तमान समयमा सहकारी अभियानमा देखिएको समस्या समाधान गर्नको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
दोलखा जिल्ला बचत संघ र नेफ्स्कूनको साझेदारीमा भाद्र १९ गते सञ्चालित तालिममा जिल्लाका विभिन्न सहकारी संघ संस्थाबाट २९ जनाको सहभागिता रहेको थियो ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले ल्याउने प्रतिवेदन वित्तीय सहकारीका सिद्धान्त विमुख भएमा कुनैपनि हालतमा मान्य नहुने नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अभिव्यक्तिलाई इंगित गर्दै सचिव दुवाडीले कार्यदलको प्रतिवेदन दराजमा थक्किने खालको नहुने प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।