बिहीबार, असोज २०
०४:४९

समाचार

हाम्रो जनकल्याण साकोसको २५औं वार्षिक साधारणसभा सम्पन्न, शैलुङ सञ्चार सहकारीसँग...

saccosaawaj media
आईतबार, असोज ९

६० प्रतिशत शेयर सदस्यको उपस्थितिमा सम्पन्न साधारणसभामा वर्ष उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कर्मचारी पुरस्कार वितरण गरिएको थियो ।

पाँच तारा साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न, उद्यमशिलता अभिवृद्धिमा जोड

saccosaawaj media
आईतबार, असोज ९

साधारण सभाको अवसरमा सदस्यहरुलाई सम्मान, राहत रकम हस्तान्तरण गर्नुका साथै ७० जना जेष्ठ सदस्यलाई दशैं खर्च प्रदान गरिएको थियो ।

सामुदायिक साकोसको २८औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज ९

सदस्यहरुलाई शेयर लाभांश कोषबाट १८ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने निर्णय गरेको थियो ।

मिलिजुली कालिञ्चोक साकोसको २९औं वार्षिक साधारणसभा सम्पन्न, प्राथमिकतामा प्रविधियुक्त सेवा 

saccosaawaj media
आईतबार, असोज ९

आ.ब. २०७८।०७९ को अन्त्य सम्ममा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ

हाम्रो चित्रवन साकोसको २७ औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज ९

संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न एकाई प्रतिनिधिहरुको भेलाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी रहनु भएको थियो

हाम्रो सुपर साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज ९

सभालाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले सानो पुँजीबाट सुरु भएका कतिपय सहकारीहरु अहिले करोडौंको कारोबार गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै हाम्रो सुपर साकोसले लिएको प्रगतिपथको पनि खुलेर प्रशंसा गर्नुभयो ।