शनिबार, मंसीर १७
१२:२८

विचार

महिला आरक्षणमा सीमित रहने होइन

saccosaawaj media
सोमबार, फागुन २४

अव महिलाले आरक्षणमा मात्र सीमित नरही प्रत्यक्ष सहभागितामा आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्दछ । 

लैंगिक समानता र महिला सशक्तिकरणः दीगो विकास लक्ष्य

saccosaawaj media
सोमबार, फागुन २४

मासिक ५ रुपैंया बचत गर्न नसक्ने महिलाहरुलाई विभिन्न ८/१० थरीका बचतहरु गर्न सक्षम बनाए । बीचमै पढाई छाडेकाहरुले समेत निरन्तरता दिंदै रोजगारी तथा स्वरोजगारी तर्फ लागे । शिक्षाको महत्वलाई आत्मसाथ गर्दै आफ्नो क्षमता बिकास तथा नेतृत्वदायी भूमिकामा अघिबढ्दै गए ।

सहकारीको कुशल व्यवस्थापकीय कौशल

saccosaawaj media
सोमबार, फागुन २४

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् ।

बालन: सम्मान र रोजगार 

saccosaawaj media
सोमबार, फागुन २४

अर्थ सबल भए सीप हातमा गए उद्यमी घरघरमा  नारैन,  जय लक्ष्मी, सरस्वती । 

समृद्धिको मार्ग 

saccosaawaj media
सोमबार, फागुन २४

हरेक घर एक उद्यमी, अब एउटै नारा  समृद्धिको मार्ग यही हो, छैन लक्ष्य टाढा 

दिगो विकास लक्ष्य ५:  लैंगिक समानता र सहकारी 

saccosaawaj media
सोमबार, फागुन २४

सहकारी संस्थाहरूले वचत गर्ने वानीको विकास गराई महिलाहरूको वित्तीय पहु“च अभिवृद्धि, समुहमा काम गर्ने वानीको विकास, उद्यमशिलताको विकासमार्फत आत्मनिर्भर, सामाजिक दवावमार्फत असमानता न्यूनीकरण, शीपमुलक तालिम, क्षमता अभिवृद्धि, सामाजिक स्तरवृद्धि, नेतृत्व विकासका लागि सहकारी क्षेत्रले गरेको योगदान उल्लेखनीय र मापनयोग्य रहेको छ । हिजोका दिनमा थैलीमा पैसा नभई आफ्ना स—सानो आवश्यकताका लागि समेत अरूप्रति निर्भर रहनुपर्ने महिलाहरू सहकारीमार्फत उद्यमशिल भई आत्मनिर्भर हुर्दै आर्थिक तथा सामाजिक रूपमा सशक्त भएका उदाहरणहरू प्रशस्तैै पाइन्छन् ।