मंगलबार, वैशाख ११
११:३१

विचार

‘एक सदस्य एक सहकारी’ भर्सेज् कर्जा सूचना केन्द्र 

saccosaawaj media
सोमबार, साउन ४

ऐन कै दफा ८० अनुसार कालो सूचीको ब्यबस्था, दफा ८१ बमोजिम कर्जा सूचना केन्द्र र दफा ८२ बमोजिम कर्जा असुली न्यायाधिकरण गठन गरेमा सहकारी अभियानमा दोहोरा सदस्यता कुनै समस्या वा चुनौती नभई अवसर बन्न पुग्दछ ।

आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका

saccosaawaj media
आईतबार, साउन ३

सहकारिताले समाजमा मिलेर बस्न सिकाउँछ । यसले बचत गर्ने बानी विकास गराउँदछ ।

सहकारी बचत्

saccosaawaj media
आईतबार, साउन ३

बुडोल सामुदायिक साकोसले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता ।

स्थिरीकरण कोष साकोस अभियानको रक्षा कवच

saccosaawaj media
बुधबार, असार ३०

सहभागी संस्थाको तरलता कायम राख्न सम्बन्धित सहभागी संस्थाको योगदानको दश गुणा वा कोषको जम्मा स्रोतको दश प्रतिशत वा कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको बीस प्रतिशत वा निर्धारित सापटी आवश्यकताको १०० प्रतिशत रकमको सीमामा जुन घटी हुन्छ सोसम्म कोषबाट सापटी दिन सकिने । तरलता सापटी सहभागी संस्थाको नगद प्रवाहअनुसार छ महिनासम्मको लागि हुने तर, कोष सञ्चालन समितिले आवश्यक देखेमा तरलता सापटीको अवधि अर्को तीन महिनासम्म थप गर्न सक्नेछ ।

व्यग्र प्रतिक्षा पछि पढ्न पाएँ ‘सहकारी व्यवस्थापक कोर्ष’ 

saccosaawaj media
मंगलबार, असार २९

प्रमुख अतिथि डीबी बस्नेत सरले सहकारी व्यबस्थापक कोर्षको पढाई हुने जानकारी गराउनुभयो ।

कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’ अपरिहार्य

saccosaawaj media
सोमबार, असार २८

नेपालमा यस्तो पढाइ कहिलै र कतै पनि भएको थिएन ।