अनुगमनको अभावमा अहिले पनि धेरै गाउँ तथा सहरका सहकारीहरु अरुको नक्कल गरेर सञ्चालित छन् ।
एक भोक्ता भएका कारण पनि यो अनुभूति अरुका लागि पठनीय र सावधानीका लागि काम लाग्न सक्ने विश्वाससहित अक्षरखेतीको प्रयास गरेको छु ।
सहकारी भ्रमणले निजगढ नगरपालिकमा रहेका सहकारीहरुलाई प्रतिस्पर्धी क्षमतामा विस्तार गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
नेफ्स्कून स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् । आज नेफ्स्कूनले उचाइ पाएको छ । यो मेरा लागि गर्वको विषय हो ।” सम्भावनाका ढोकाहरु
Technological application has multiple benefits. It reduces the operating cost, optimizes efficiency, creates new revenue channels and above all, brings transparency.
बखानसिंहका ६७ वर्षीय नाती चन्द्रध्वजको स्वरमा हजुरबुबाको हौसलाको आभाष मिल्थ्यो । साकोस आवाजले टेलिफोन सम्वाद गर्दा उहाँ सहकारी अभियान, हजुरबुबा, बखान बहुउद्देश्यीय सहकारी संस्था लि. र निर्माणाधीन बखान राष्ट्रिय संग्रहालयका बारेमा बढी नै उत्साहित सुनिनुहुन्थ्यो ।