बिहीबार, वैशाख १३
०५:०३

विचार

सहकारी संस्था एकीकरणका : आवश्यकता तथा प्रकृयाहरू 

saccosaawaj media
सोमबार, पुस ५

स–साना सहकारी संस्थाहरू एकीकरण गर्दा संस्था सञ्चालनको लागि खर्च कटौती हुने, संस्थाको व्यवसाय सञ्चालनको लागि आवश्यक पूँजीको व्यवस्थापन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने हुनाले संस्थालाई दीगो तथा प्रभावकारीरूपमा  सञ्चालन गर्न सकिन्छ ।

तरलता व्यवस्थापन रणनीति 

saccosaawaj media
बिहीबार, मंसीर २३

संस्थामा वित्तीय आपूर्ति र मागको श्रृङ्खलामा रोकावटको असर, संस्थामा आपूर्तिमा रोकावट हुन्छ र मागमा चाहिं  वृद्धि भई राख्छ भने त्यस बेला तरलता प्रभावित हुन्छ । तरलतामा दबाव हुनु भनेको तरलता घट्दै जानु हो ।

डिजिटल सेवामा अघि बढ्दै सहकारी      

saccosaawaj media
मंगलबार, मंसीर २१

भर्खरै सम्पन्न भएको विश्व ऋण परिषद (WOCCU) को एक सम्मेलनमा बचत तथा ऋण सहकारी संस्थाहरु(Credit Unions) मा डिजिटल रुपान्तरको विषय उजागर भएको थियो । विश्व परिवेश संगै नेपालमा पनि सहकारी संस्थाहरुमा प्रविधियुक्त सेवाको विषय महत्वका साथ लिईन थालिएको छ ।

सहकारी अभियान र सुशासनको अन्तरसम्बन्ध

saccosaawaj media
बिहीबार, मंसीर १६

बचत तथा ऋण सहकारी संस्थाहरुले आम जनतामा अनिबार्य बचत गर्ने वानीको विकासमा जोड दिनु पर्छ । यसरी सहकारीमा जम्मा हुन आएको निक्षेपलाई पालिकाभित्रै उपलव्ध कच्चा पदार्थ र सीप एबं प्रविधिमा आधारित भै उत्पादन गर्ने उद्योगमा ऋण प्रवाह गर्नुपर्छ ।

सहकारी व्यवसायका सिद्धान्त र क्रेडिट युनियन: के छुट्टै कानूनको आवश्यकता...

saccosaawaj media
बुधबार, मंसीर १५

क्रेडिट युनियन व्यवसायमा साकोसका संघहरुको भूमिका विशिष्ट छ । नेफ्स्कूनलाई स्थीरीकरण कोष सञ्चालन देखि संस्था स्वनियमनको संयन्त्रहरु विकास गर्ने क्षमता विकास गर्ने कार्य जिम्मेवारी विशेष रुपमा नै तोकिनु पर्दछ ।

‘कर्जा सूचना केन्द्र र असुली न्यायाधिकरणको विषयमा छिट्टै टुङ्गोमा पुग्छौं’

saccosaawaj media
मंगलबार, मंसीर १४

कसरी ‘एक्टिभेट’ गर्न सकिन्छ भन्ने विषयमा हामी छिट्टै निष्कर्षमा पुग्छौं ।