शनिबार, मंसीर १७
०२:१२

विचार

आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका

saccosaawaj media
आईतबार, साउन ३

सहकारिताले समाजमा मिलेर बस्न सिकाउँछ । यसले बचत गर्ने बानी विकास गराउँदछ ।

सहकारी बचत्

saccosaawaj media
आईतबार, साउन ३

बुडोल सामुदायिक साकोसले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता ।

स्थिरीकरण कोष साकोस अभियानको रक्षा कवच

saccosaawaj media
बुधबार, असार ३०

सहभागी संस्थाको तरलता कायम राख्न सम्बन्धित सहभागी संस्थाको योगदानको दश गुणा वा कोषको जम्मा स्रोतको दश प्रतिशत वा कोषमा तत्काल मौज्दात रहेको अप्रतिबद्ध रकमको बीस प्रतिशत वा निर्धारित सापटी आवश्यकताको १०० प्रतिशत रकमको सीमामा जुन घटी हुन्छ सोसम्म कोषबाट सापटी दिन सकिने । तरलता सापटी सहभागी संस्थाको नगद प्रवाहअनुसार छ महिनासम्मको लागि हुने तर, कोष सञ्चालन समितिले आवश्यक देखेमा तरलता सापटीको अवधि अर्को तीन महिनासम्म थप गर्न सक्नेछ ।

व्यग्र प्रतिक्षा पछि पढ्न पाएँ ‘सहकारी व्यवस्थापक कोर्ष’ 

saccosaawaj media
मंगलबार, असार २९

प्रमुख अतिथि डीबी बस्नेत सरले सहकारी व्यबस्थापक कोर्षको पढाई हुने जानकारी गराउनुभयो ।

कुशल व्यवस्थापक बन्न ‘सहकारी व्यवस्थापक कोर्ष’ अपरिहार्य

saccosaawaj media
सोमबार, असार २८

नेपालमा यस्तो पढाइ कहिलै र कतै पनि भएको थिएन ।

साकोस अभियान सवलीकरणका लागि स्थिरीकरण कोष र छुट्टै साकोस ऐन...

saccosaawaj media
आईतबार, असार २७

क्षमता अभावका कारण नियमक निकायहरु सहकारी नियमन, प्रवर्धन र प्रशासन गर्न सकिरहेका छैनन् र सहजताका आधारमा व्यवहार गरिरहेका छन् । तथ्यांकीय आधारहरु पनि व्यवस्थित छैनन् । नियामक निकायप्रति नै नियमन गर्नुपर्ने चर्चा पनि सुनिदै आएको छ । यस अवस्थामा नेफ्स्कूनसंग भएको संस्थात्मक सम्झना, व्यावसायिक अनुभव र विज्ञता आग्रहरहित रुपमा मन्त्रालय र विभागमा उपलव्ध गराई संस्थाको राइट ट्र्याकिङ्, सदस्यहित  प्रवर्धन र साकोस व्यावसायिकता विकासमा लगाउनु पर्दछ । ताकि साकोसभित्रको सुशासन अनुभूत गर्न सकिने गरी देखियोस् ।