बागमती प्रदेशको मुख्य मन्त्रीको हैसियतमा के कस्ता सहयोग आवश्यक पर्छ, म तपाईहरुको साथमा छु ।
शिक्षा आर्जन गर्ने प्रक्रिया मानव जीवनमा निरन्तर चलिरहन्छ । शिक्षाले मानिसको सर्वाङ्गीण विकास सँगै ज्ञान, सीप धारणाको विकास गरी अनुशासित र सभ्य नागरीक निर्माणमा भूमिका निर्वाह गर्दछ ।
सहकारी अभियान र सरकार हातेमालो गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
सहकारी आन्दोलनलाई अगाडि बढाउन नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । बचत ऋण सहकारीको क्षेत्रलाई व्यवस्थित गर्न सकियो भने सहकारीको भूमिका स्थापित थप प्रभावकारी बनाउन सकिन्छ ।
सहकारी उद्यम किन ? अघि बढ्नलाई, आत्मनिर्भर रुख बढाई विकास गर्नलाई ।
वर्तमान समय सहकारीको शुद्धीकरणको समय हो । सहकारीहरुको रुपान्तरणको समयमा राज्यको उपस्थिति नियन्त्रणमुखी भन्दा सहयोगी बन्न आवश्यक देखिन्छ ।