बागमती प्रदेश सहकारी रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीद्वारा आज हस्ताक्षर सहितको सूचना सम्प्रेषित गर्दै निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनको मिति सम्म कुनै पनि सहकारी संघ संस्थाले साधारणसभा नगर्न नगराउन निर्देशन जारी गरिएको हो ।
बार्षिक साधारणसभा सम्बन्धी सूचना
बागमती प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघ/संस्थाहरुलाई बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको अत्यन्त जरुरी सूचना
बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सहकारी संस्थाका सदस्यहरु र सर्वसाधारणलाई जारी गरिएको सूचना
दोलखाको बैतेश्वर गाउँपालिका ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले अधिकृतदेखि तलका सबै पद र प्रशिक्षार्थी सहित ८ कर्मचारी माग गरेको छ ।