शनिबार, वैशाख १५
१०:५२

सूचना

नारी उत्कृष्टताको सम्मानमा नेफ्स्कून

saccosaawaj media
सोमबार, फागुन २४

नारी उत्कृष्टताको सम्मानमा नेफ्स्कून

वीरेन्द्रनगर साकोसमा कर्मचारी आवश्यकता

saccosaawaj media
मंगलबार, माघ १३

सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. ले स्थानीय सेवा केन्द्रहरुका लागि कर्मचारी माग गरेको छ ।

घर भाडामा लिने सम्बन्धी नेफ्स्कूनको पुनः प्रकाशित सूचना

saccosaawaj media
बुधबार, पुस २२

घर भाडामा लिने सम्बन्धी नेफ्स्कूनको पुनः प्रकाशित सूचना

घर भाडामा लिने सम्बन्धी नेफ्स्कूनको सूचना

saccosaawaj media
बुधबार, पुस १५

घर भाडामा लिने सम्बन्धी नेफ्स्कूनको सूचना

कास्कूनको लेखा व्यवस्थापन तालिम पुस २२ गतेबाट; PEARLS तालिम सम्पन्न 

saccosaawaj media
शनिबार, पुस १८

नेफ्स्कून र कास्कून साझेदारी कार्यक्रम अन्तर्गत पुस २२ गतेदेखि २४ गतेसम्म आयोजना हुने तालिममा सहभागिताका लागि कास्कूनले आग्रह समेत गरेको छ ।

नेफ्स्कूनको २९ औं वार्षिक साधारणसभाः आज रुपन्देहीमा बिस्तारित मञ्च 

saccosaawaj media
बिहीबार, कात्तिक २७

नेफ्स्कून को २९ औं वार्षिक साधारणसभा अन्तर्गत आज लुम्बिनी प्रदेशको बुटवलमा बिस्तारित मञ्च आयोजना हुँदैछ । सातै प्रदेशमा आयोजना गरिने बिस्तारित मञ्चका कार्यक्रम अन्तर्गत कार्तिक २३ गतेदेखि क्रमशः प्रदेश नं. १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा  बिस्तारित मञ्चका कार्यक्रम उत्साहप्रद रुपमा सफलतापूर्वक सम्पन्न भएका छन् । आज लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको बुटवलमा बिस्तारित मञ्चको पूर्व निर्धारित कार्यक्रम रहेको छ ।